ताजा समाचार

Loading…


गायक रामकृष्ण ढकालको ‘बनावटी संसार’ (भिडियोसहित)

नेप्लिज संवाददाता१९ भाद्र २०७७, शुक्रबार १९:१५ (2 हप्ता अघि)  ११९ जनाले पढ़िसके

काठमाडौं । वरिष्ठ गायक रामकृष्ण ढकालको आवाज डा. अजित शाहको शब्द रचना तथा पछिल्लो समयका लोकप्रिय संगितकार दिपक शर्माको संगित रहेको बनावटी संसार सार्वजनिक भएको छ । एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समय सामाजिक संजालमा छाउनु भएका अर्जुन बिक र उहाका छोरा बिकास संगै बिमला जोशी, केशव यात्री र आदित्य प्रकाशको अभिनय रहेको छ । अस्मिता खनालको परिकल्पनामा बिनोद बमको सम्पादन तथा निर्देशन रहेको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । अहिलेको सामाजिक यथार्थलाई जस्ताको त्यस्तै चित्रण गरिएको यो भिडियो सार्वजनिक भए संगै चर्चामा छ ।

Loading…


प्रतिक्रिया दिनुहोस