ताजा समाचार

Loading…


काठमाडौंमा एक हप्ताका लागि लागु भयो यस्तो कडा नियम, के गर्न पाइन्छ, के पाइँदैन ?

नेप्लिज संवाददाता४ भाद्र २०७७, बिहीबार ०६:५४ (1 महिना अघि)  ११२ जनाले पढ़िसके

काठमाडाैं । लकडाउन खुकुलो बनाएसँगै कोरोना भाइरस संक्रमण उच्च जोखिम हुन थालेपछि सरकारले उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ ।
संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो ।

के गर्न पाइन्छ, के पाइँदैन ?

Loading…


प्रतिक्रिया दिनुहोस