ताजा समाचार

Loading…


गायिका बबिता बानियाँ ‘जेरी’ ले बच्चा जन्माइन्

नेप्लिज संवाददाता२ भाद्र २०७७, मंगलवार ०८:४२ (1 महिना अघि)  १७८ जनाले पढ़िसके

काठमाण्डौ – गायिका बबिता बानियाँ जेरी विवाह भएको ६ महिनामै आमा बनेकी छिन् ।
गत साल शंकर क्षेत्रिसंग बैबाहिक जीवनमा बाधिएकी बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भएकी थिइन् तर म्यूजिक भिडियो भन्दा अगाबै उनी आफ्नै सन्तानकी आमा भैसकेकी छन् ।
बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साझापनी संचालन गर्दै आएका छन् । बबिता बानिया”जेरी” र शंकर क्षेत्रि आज छोरीको अभिभावक बनेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस