ताजा समाचार

Loading…


कोरोनाको भ्याक्सिन निर्माणमा वैज्ञानिकहरुलाई राजनीतिक दबाब !

नेप्लिज संवाददाता२२ श्रावण २०७७, बिहीबार ०७:३७ (1 महिना अघि)  ९७ जनाले पढ़िसके

एजेन्सी । अमेरिकी नियामक निकायले कोरोना भाइरसको भ्याक्सिनका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने कुरामा आश्वस्त पारेको छ ।
अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बैज्ञानिकलाई कुनै नदिईने कुरामा आश्वस्त पारेको बताए ।

फाउचीले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा भ्याक्सिनका लागि कुनै दबाब नदिइने भनेर आफूहरुलाई आश्वस्त पारिएको बताएका बीबीसीले खबर लेखेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस