ताजा समाचार

Loading…


मदन पुरस्कार विजेता ‘प्याड वुमन’ को कथा

नेप्लिज संवाददाता३ श्रावण २०७७, शनिबार ०७:५५ (3 हप्ता अघि)  ९० जनाले पढ़िसके

काठमाडाैं । २०३० सालमा जन्मिएकी राधा पौडेल मदन पुरस्कार विजेता नेपालकी एक महिला साहित्यकार हुन् । ‘खलंङ्गामा हमला’ एउटी नर्सको डायरी कृतिको लागि उनलाई विसं २०७१ मा मदन पुरस्कार प्रदान गरिएको थियो । खलङ्गामा हमला उनको पहिलो कृति हो । कामका सिलसिलामा खलङ्गा पुगेकी उनले द्धन्द्धकालका नमीठा घट्नासँग पनि सामना गर्नुपर्यो ।

यो कृति खलङ्गा हमलाकै दस्तावेज हो । उनको परिचय यतिमा मात्रै सिमित छैन । मर्यादित महिनावारीकी अभियन्ता तथा ‘दक्षिणी गोलार्द्धीय मर्यादित महिनावारी अभियान’ की प्रमखु राधा पौडेलले निरन्तर महिनावारीको विषयमा कुरा उठाउँदै आएकी छिन् । थप जान्नका लागि भिडियो अन्त्यसम्म हेर्नुहोला ।

Loading…


प्रतिक्रिया दिनुहोस