ताजा समाचार

Loading…


प्रमोद खरेलको ‘अरुलाई मायाँ’

नेप्लिज संवाददाता१ श्रावण २०७७, बिहीबार ०९:३४ (3 हप्ता अघि)  ७९ जनाले पढ़िसके

लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगित तथा सुदर्शन पोखरेलको शब्दमा तयार भएको मार्मिक गीत “अरुलाई मायाँ” आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीको युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा सनम कठायत, समिक्षा पोखरेल र गौतम डङ्गोलको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन , टेकेन्द्र शाहको सम्पादन तथा अन्जन शर्माको निर्देशन रहेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस