ताजा समाचार

Loading…


आफ्नो देशलाई विश्वकप नजिताएसम्म बिहे नगर्ने घोषणा

नेप्लिज संवाददाता३० असार २०७७, मंगलवार ०७:४१ (3 हप्ता अघि)  ७० जनाले पढ़िसके

एजेन्सी । अफगानिस्तानका चर्चित क्रिकेट खेलाडी रशिद खानले आफ्नो देशलाई विश्वकप नजिताएसम्म बिहे नगर्ने घाेषणा गरेका छन् । २१ बर्षिय खानले अफगानिस्तानको अजादी रेडियासँग अन्तर्वार्तामा दिदै आफ्नो देशलाई विश्वकप जिताएपछि मात्रै मैले बिहे गर्ने बताएका हुन् ।

रसिद आइसिसी टि २० बरियताको बलरतर्फ शीर्ष स्थानमा रहेका छन् । उनी इन्डियन प्रीमियर लिगमा सनराइजर्स हैदरावादका एक महत्त्वपूर्ण खेलाडीको रुपमा चिनिदै आएका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस