ताजा समाचार

Loading…


शिरमा फूल…(भिडियाेसहित)

नेप्लिज संवाददाता२९ जेष्ठ २०७७, बिहीबार ०९:०३ (1 महिना अघि)  १४९ जनाले पढ़िसके

गायिका मिना कार्कीको एल्बम सदिक्षा भित्र संग्रहित  ‘शिरमा फूल ..’  सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ ।

एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन भने छायांकन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

गायिका कार्की पेशागत हिसाबले एक स्वास्थ्य कर्मी कृयाशिल नर्स हुनुहुन्छ । र उहाँले एल्बम सदिक्षा भित्रका प्रत्येक गीत म्युजिक भिडियो सहित क्रमशः सार्वजनिक गर्दै जाने जानकारी गराउनु भएको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस