ताजा समाचार

Loading…


रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोनाको संक्रमणले मृत्यु

नेप्लिज संवाददाता९ चैत्र २०७६, आईतवार ०७:५० (3 महिना अघि)  १३५ जनाले पढ़िसके

काठमाण्डौ – कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणका कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको मृत्यु भएको हो । उनको ७६वर्षको उमेरमा मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

उनले सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

उनको मृतयु भएका सान्जका छोराले ट्विटरमा लेखेका छन् ।

Loading…


प्रतिक्रिया दिनुहोस