ताजा समाचार

Loading…


अनमोल केसीले मुख खोले, – ‘५ लाख रुपैयाँ जुनसुकै समयमा फिर्ता गर्न तयार छु’ (भिडियोसहित)

नेप्लिज संवाददाता२६ फाल्गुन २०७६, सोमबार ०८:२५ (5 महिना अघि)  १५८ जनाले पढ़िसके

काठमाडौं । नेपाली चलचित्रका कलाकार एवं अभिनेता अनमोल केसीले आफूमाथि लागेको ठगी आरोपबारे स्पष्टीकरण दिएका छन्।
धुपौरो फिल्मका लागि साइन गर्दा प्राप्त गरेको एड्भान्स स्वरूप लिएको पाँच लाख रुपैयाँ फिर्ता नगरको आरोप लागेपछि उनले सामाजिक सञ्‍चालमार्फत स्पष्टीकरण दिएका हुन्।
उनले आफू ए मेरो हजुर ४ सुटिङको सिलसिलमा काठमाडौं बाहिर भएको बेलामा आफूमाथि पाँच लाख रुपैयाँ ठगीको आरोप लागेको बारे मिडियामार्फत थाहाँ पाउँदा स्तब्ध भएको उल्लेख गरेका छन्।

Loading…


प्रतिक्रिया दिनुहोस