ताजा समाचार

Loading…


ललितनिवास जग्गा हिनामिनाबारे यसो भन्छन् कमल थापा (भिडियो सहित)

नेप्लिज संवाददाता२६ माघ २०७६, आईतवार ०३:०९ (6 महिना अघि)  १६० जनाले पढ़िसके

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने बताएका छन् ।
रिपोर्टस क्बलमा भएको साक्षत्कारमा अध्यक्ष थापाले आफ्नो पार्टीले अख्तियारको उक्त कदमलाई सकारात्मक रुपमा लिएको र भ्रष्टाचारको मुद्दामा निर्दोष पर्न नहुने अपराधीलाई उन्मुक्ति दिन नहुने बताए ।
अदालतले निर्दोषलाई सफाई र कसैलाई नियतवस उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानूनको कठघरामा उभ्याउने विश्वास आफूले लिएको थापाले बताए ।

Loading…


प्रतिक्रिया दिनुहोस