ताजा समाचार

Loading…


बोली नसच्याए मारिदिने धम्कीसहित रोशनी शाहीलाई करोडौं रुपैयाँ दिएको आरोप (प्रमाणसहित)

नेप्लिज संवाददाता१५ आश्विन २०७६, बुधबार ०६:४७ (9 महिना अघि)  १३७२८ जनाले पढ़िसके

काठमाडौं । रोशनी शाहीले बलात्कार आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएका छन् । समाभुख महराले राजिनामा दिएलगत्तै शाहीले भने बोली फेरेका छन् । शाहीले पैसा र शक्तिको दबाबमा बोली फेरेको भनेर चौतर्फ आरोप आईरहेको छ ।

मैले किटानि जाहेरि नदिए सम्म महरालाई कसैले छुन पाउदैन हामी सल्लाह गर्दैछौ अरुले टाउको दुखाउनु पर्दैन तैपनि महरा सर निर्दोष छन् भनेर रोशनीले लेखेको फेसबुक स्टाटसमा आएका धेरै प्रतिक्रियाहरुमा उनी पैसामा बिकेको भनेर भनिएको छ ।
हेर्नुहोस उनको स्टाटसमा आएका केही प्रतिक्रियाहरु



यो पनि पढ्नुहोस
कानुनी जानकारहरु भन्छन्-‘यौन दुर्व्यवहारमा पीडितले बोली फेरे पनि अनुसन्धान रोक्न मिल्दैन’
रोशनीको कोठामा महरा जाँदै गरेको भिडियो सबैभन्दा पहिले प्रचण्ड र ओलीले हेरेका थिए
महराले सुटुक्क बुझाए सभामुख पदबाट ‘दोस्रो राजीनामा’ पत्र

Loading…


प्रतिक्रिया दिनुहोस