ताजा समाचार

Loading…


बिरामी हात्ती हिँडाइएकोमा विरोध, हात्ती हिडाएकोबारे छानविन गर्न मन्त्रीको निर्देशन

नेप्लिज संवाददाता३२ श्रावण २०७६, शनिबार ००:३६ (11 महिना अघि)  २३६ जनाले पढ़िसके

कोलम्बो : श्रीलंकाको कोलम्बोस्थित एउटा हात्तीलाई अमानवीय व्यवहार गरिएको भन्दै आलोचना भएको छ। शुक्रबार शारीरिक रुपमा अशक्त भइसकेको ७० वर्षे हात्तीलाई एक उच्च घरानियाँ बुद्धिस्टको कार्यक्रममा  हिँडाइएको थियो।
श्रीलंकाका पर्यटन र वन्यजन्तु मन्त्री जोन अमरातुंगाले भने यस घटनाबारे छानविन गर्न अधिकारीलाई निर्देशन दिइसकेका छन्। बिरामी अवस्थामा रहेको बुढो हात्तीलाई किन यसरी हिँडाइयो भनेर चौतर्फी आलोचना भएपछि मन्त्रीले छानविनका लागि आदेश दिएका हुन्।

Loading…


प्रतिक्रिया दिनुहोस