ताजा समाचार

Loading…


मेडिकल माफिया प्रधानमन्त्री ओलीसँग किन पुगे सिंगापुर ?

नेप्लिज संवाददाता२३ श्रावण २०७६, बिहीबार १९:१० (11 महिना अघि)  १२३ जनाले पढ़िसके

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर सिंगापुरमा उपचार गराइरहेका छन् । उपचारपछि उनी आइतबार नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले सिंगापुरमा गराउने उपचार खर्च नेपाल सरकारले नव्यहोर्ने कुरा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल वास्कोटाले सार्वजनिक गरिसकेका छन् । यदि प्रधानमन्त्री ओलीको उपचार तथा त्यहाँको बसाईलगायत अन्य खर्च सरकारले नव्यहोर्ने हो भने कसले व्यहोर्दैछ भनि प्रश्न उठेको छ ।

Loading…


प्रतिक्रिया दिनुहोस