ताजा समाचार

Loading…


कलात्मक परम्परागत वास्तुकलासहित यस्तो बन्दैछ नयाँ सङ्घीय संसद भवन

नेप्लिज संवाददाता२३ श्रावण २०७६, बिहीबार १९:०८ (11 महिना अघि)  १४५ जनाले पढ़िसके

सरकारले ३ वर्षभित्र सम्पन्न गर्ने गरी सङ्घीय संसद भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले संसद् भवन निर्माणका १७ वटा बोलपत्रको प्राविधिक मूल्याङ्कन गरिरहेको बताएको छ । सिंहदरबारस्थित पुतली बगँैचामा कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा संसद् भवन निर्माण गरिने भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधरले जानकारी दिए ।

Loading…


प्रतिक्रिया दिनुहोस