ताजा समाचार

Loading…


कृषि अनुदानमा भ्रष्टाचार : मरेकाको नाममा अनुदान, किर्ते भरपाई पेश गरी रकम हिनामिना

काठमाडाैं । चैते धान विशेष सहयोग (प्रोत्साहन) कार्यक्रमको अनुदान रकम किसानलाई वितरण नगरी मृत व्यक्तिको नाम, काल्पनिक नाम राखी किर्ते भरपाई पेश गरी रकम हिनामिना भएकाे खुलासा भएकाे छ । कृषि ज्ञान केन्द्र, झापाका तत्कालीन बाली बिस्तृतमा